You are viewing the translated version of (नियम ३ को उपनियम (१) संग सम्बन्धित).
Schedule 1
(नियम ३ को उपनियम (१) संग सम्बन्धित)
अनुसूची – १
(नियम ३ को उपनियम (१) संग सम्बन्धित)
नेपाल सरकार
भूमिसुधार तथा व्यवस्था मन्त्रालय
नापी विभाग
………….. नं. नापी गोश्वारा
………………..नं. नापी टोलीबाट जारी भएको सूचना
मिति ………………देखि ……………….गाउंँ विकास समिति/नगरपालिका भित्रको जग्गा नाप जांच हुने भएकोले सो गाउँं विकास समिति/नगरपालिकामा जग्गा हुने जग्गावाला वा निजको प्रतिनिधि, जग्गा कमाउने मोही, संधियारहरूले आ–आफ्नो हक भोगको निस्सा सहित जग्गा नाप जाँच हुँदाको समयमा उपस्थित भई आफ्नो जग्गाको साँध सिमाना घुमी देखाई नापी गराउनु होला । नापी हुने विषयमा अरू जानकारी चाहिएमा सम्बन्धित वडामा नापी गर्न खटिएका कर्मचारीबाट वा नापी टोली मुकाममा आई वुझ्न सक्नुहुनेछ ।